ताजा खबरधनगढी
मोहना नदीको सतह बढेपछि धनगढीका बस्ती सतर्क, तीन वडामा पूर्वसूचना जारी
मोहना नदीको सतह बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाका तीन वडामा पूर्वसूचना जारी गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले नदी किनारका परिवारलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।



