लोड हुँदै…
लोड हुँदै…
पृष्ठ
यो नीति पहिलो खबर (pailokhabar.com) ले पाठकको कुन सूचना सङ्कलन गर्छ, किन गर्छ र कसरी सुरक्षित राख्छ भन्ने स्पष्ट पार्न तयार पारिएको हो।
हामी तपाईंको इमेल ठेगाना वा व्यक्तिगत विवरण कसैलाई बेच्दैनौं। मतदानमा दोहोरो मत रोक्न आइपी ठेगानाको हास्ड (एकोहोरो गुप्तांकित) रूप मात्र राख्छौं, कच्चा आइपी होइन।
न्यूजलेटरको प्रत्येक इमेलमा सदस्यता खारेज गर्ने लिङ्क हुन्छ, जुन कहिल्यै समाप्त हुँदैन। आफ्नो सूचना हटाउन चाहनुहुन्छ भने info@pailokhabar.com मा लेख्नुहोस्।
अद्यावधिक