धान खरिद मूल्य तोकिएपछि कैलालीका किसान असन्तुष्ट, लागत नउठ्ने दाबी
सरकारले यसवर्षको धान खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३,२०० रुपैयाँ तोकेपछि कैलालीका किसानले असन्तुष्टि जनाएका छन्। मल र डिजेलको मूल्यवृद्धिले उत्पादन लागत बढेको उनीहरूको भनाइ छ।
नेपालको भरपर्दो समाचार
लोड हुँदै…
ट्यागहरू